बेगनास तालमा परराष्ट्र मन्त्रालयका नायव सुब्बा मृत फेला
पाेखरा | बैशाख २५, २०८०
पोखरा: पोखरास्थित बेगनासतालमा परराष्ट्र मन्त्रालयका एक कर्मचारी मृत फेला परेका छन् ।
परराष्ट्र मन्त्रालयमा कार्यरकत ३१ वर्षीय नायव सुब्बा अनुप भण्डारी बेगनास तालमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बिहान करिव ८ बजेको समयमा बेगनासतालमा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीले घटनास्थलबाट शव तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत्रको आधारमा भण्डारीको पहिचान खुलेको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

